Skip to main content

Posts

नया बाटो

बेमत्लब एकानतमा भौतारीएको मन लिई कुनै गल्लि सुन्यतामा पाईला यो चाल्दै छु सपनिमा-बिपनिमा कहिँ पनि मेल नखाने ढुङ्गा-माटो-भित्तोलाई आफ्नो साथि ठान्दै छु॥ नकाब भित्र छेलिएको वर्तमानको अन्धकार छिया-छिया पारेर भित्र हेर्न खोज्दै छु पट्टि कालो लाइएको तराजुको मुर्त मुनि आफ्नो पट्टि खोलेर सबै सहि हेर्दै छु॥ ऐना जस्ता छर्लङ्ग बिगतका सबैकुरा ऐना जस्तै झर्याम-झुरुम भत्किएको देख्दै छु पुराना दाग छेउ फेरि अर्को नया चिरा पारि चित्कारमा रमाउने अनुबार ति चिन्दै छु॥

बहाना

Project गर्ने बाहानामा laptop कुर्न पाएँ कुर्दा-कुर्दै एउटा novel पढ्न पुरै पाएँ।। साथमा थिए संगि गफ-गाफ गर्दे तिनिहरुको गफ पनि सुन्न पुरै पाएँ।। चप्पल किन्छन्, जुत्ता किन्छन्, पालिस के-के अरे कहा पाउछ-कस्तो पाउछ जान्न पुरै पाएँ।। फोटो खिच्छन्, facebook हेर्छन्, के-के गर्छन्-गर्छन् मलाई हेर्दै गिज्यएको थाहा पुरै पाएँ।। Twitter, skipe, mig, सबै चलाउँछन् अरे किन confuse हँदारैछन् proof पुरै पाएँ।। गफै-गफमा भन्दै थिए नितिस किन यस्तो मेरो नाम किन लिए पत्तो पुरै पाएँ।। Project गर्छु भनेर libraryमा कुर्दा। Laptop बिहेक अरुकुरा मैले पुरै पाएँ।।

प्रतिक्ष्या

आउँछौ तिमी भनी ढोका हेरी रहेँ छट्पट्टीएको मनलाई मैले बेरी रहेँ।। धेरै अबेर भई सक्यो, अत्तो-पत्तो छैन छल्किएको मनलाई मैले सोरी रहेँ।। भेट्छु मलाइ भन्ने बाचा तिम्रो थियो त्यस्कै आशमा धेरैबेर तिमीलाई पर्खी रहेँ।। Message छ कि कहिँ-कतै facebookमा तिम्रो Net खोलि mobile मा मैले हेरी रहेँ।। ‘Network busy’ mobile मा कती try गर्ने तिम्रा ती message हेरी सास भरी रहेँ।। Traffic जाम मा फस्यौ कि कहीँ तिमी प्रिए तिम्रै तस्बिर आखाबरि मैले कोरी रहेँ।।