बेमत्लब एकानतमा भौतारीएको मन लिई कुनै गल्लि सुन्यतामा पाईला यो चाल्दै छु सपनिमा-बिपनिमा कहिँ पनि मेल नखाने ढुङ्गा-माटो-भित्तोलाई आफ्नो साथि ठान्दै छु॥ नकाब भित्र छेलिएको वर्तमानको अन्धकार छिया-छिया पारेर भित्र हेर्न खोज्दै छु पट्टि कालो लाइएको तराजुको मुर्त मुनि आफ्नो पट्टि खोलेर सबै सहि हेर्दै छु॥ ऐना जस्ता छर्लङ्ग बिगतका सबैकुरा ऐना जस्तै झर्याम-झुरुम भत्किएको देख्दै छु पुराना दाग छेउ फेरि अर्को नया चिरा पारि चित्कारमा रमाउने अनुबार ति चिन्दै छु॥
Everyone has a side that is not prominent, but is strong. Here are my thoughts about everything that I see and feel, which others don't expect to be existing in me.