अचानक मनबाट अनौठो भएर आयो । वरिपरि हेरे  । केही  ठम्याइन  । भर्खर मोबाईल switch-off  गरेर on  गर्जस्तो । केही  function  नै नचल्ने । खाली । देब्रे भित्तामा " silence  please" र " switch-off  your mobile phone" को ब्यानर  टाँगेको थियो । त्यसका माथि ३ वटा फ्यान आफ्नै तालमा घुमी रहेका । एकछिन घोत्लिएँ ।    प्राय साँ झाको समय मेरो “Apex Library”  मै बित्ने गर्छ । “updates” लिन र “contact” राख्न त्यहाँ जाने गर्छु । ट्युसन   भएको बेला अलि चाडै औउँछु । अहिले off season । ६ बज्दा ठ्याक्कै कलेज मा । सधै जस्तै बशेर नेट चलाउन थालेको रहेछु । धेरैबेर सोचेपाछी बल्ल थाहा पाए । तर आज अनौठो लागि रहेको थियो । खै किन हो ।    फेसबूक खुल्लै रहेछ । कोहि संग च्याट  गर्दै रहेछु । च्याटको थुप्रो भै सकेछ । के रिप्लाई गर्ने सोच्न सकिन । बन्द गरिदिएँ । माथि नाम आउने ठाउंमा पुलुक्क हेरे । नितेश खतिवडा । नाम केहि अनौठो लागो । केहि चिने जस्तो पनि लाग्यो । एकछिन टोलाई रहे । मेरै नाम पो रहेछ । मलाई सबैथोक अनौठो लग्न थाल्यो । वाक्क लगेर आयो । घर गए । बाटो पनि अनौठो नै थियो । घर ...
Everyone has a side that is not prominent, but is strong. Here are my thoughts about everything that I see and feel, which others don't expect to be existing in me.