मण्डले शब्दको नेपाली शब्दकोसले ‘अरुको अहित चिताउने, उपद्र्वी’ भनेर अर्थ लगाएको रहेछ। यो शब्द मण्डल र ए को सुमधुर संयोजन बाट बनेको रहेछ। साधारण मानिसले लाउने अर्थ चाही “लोकतन्त्र विरुध्द
षडयन्त्र गर्ने” हुन आउँछ । तर यी सारा पुरातात्विक मण्डलेका अर्थ मात्र भए ।
आउनुहोस हेरैँ पुराना र नया मण्डलेमा के फरक रहेछ ।
सट्ट
सुन्दा लाग्छ मण्डले मन+डल्ले को
सम्योजनबाट बनाइएको शब्द हो जसको अर्थ हुन आउँछ “डल्लो मन भएको” । आजको आधुनिक
युगमा आधुनिक मण्डलेश्वर वन्ने होड वढेको देखिन्छ । “मुखमा राम राम बगलिमा छुरा”
भझैँ यी आधुनिक मन्डल्लेहरु मुखले सबै समान भन्छन, राम्रे गर्नु पर्छ, अबसर दिनु
परछ भन्छन तर मनमा भने नराम्रा वा निरङकुस कुरा डल्ले पारेर एक कुनामा लुकाएर
राक्छन । यसको उदाहरण तपाई जाहा ताहीँ पाउनुहुन्छ । राजनिती, व्यपार – व्यवसाय,
कर्मचारी, शौक्षिक सँस्था आदी सबै ठाँउमा मनडल्लेको घुँइचो छ । सबैले मनमा
नराम्रा कुरा डल्लो पारेर अनुहारमा किचिक्क लोकतन्त्र, समानता, खुला प्रतिसपर्दा,
वरावर अवसर आदिका व्यानर झुन्डाएकै हुन्छन ।
तपाईले
सोच्नुहोला “कसरि ट्याक्कै सवैकुरा जान्यो यसले” । अचम्मित हुनु पर्दैन, एसो डल्लो
पारेको मन खोलेर हेर्नुस त सवै तपाईजस्तै देस्नुहुने छ । निरङ्कुसता, असमानता, प्रतिगमन,
मनपरी छनौट जस्ता कुराहरु यत्र – तत्र सवत्र छरिएका छन्, अलि बल लगाउनुहिस त
दिमागमा । अझ मनडल्लेका होड मा त पढेलेसेका, जान्ने – बुझ्ने, समाजका अगुवा भनौदाहरुको
नाम एक नम्बरमा आउँछ । हुनपनि निमुखाहरुले त, “डल्ले मन गरेको पनि मान्छे हुन्छ
र............?” भनेर खिल्लि उडाउँछन । उनिहरु न मण्डले न मनडल्ले ।
तर
अब होस गर हौ मण्डलेहरु, तिमीहरुको चालाबुझ्ने मानिस जन्मिसके यो समाजमा । अब पनि
मन डल्लो पारेर झुटो हाँसो/अभिनयको
व्यानर अनुहारमा देखाएर सारालाई झुक्यउँछु भन्नेहरु कान ठाडा बनाएर सुन ति दिनले
नेटो काटिसक्यो । तिमीहरुले अव पनि त्यो डल्लो पारेर मनलाई च्यातेर, फुटाएर,
भाँचेर, कुच्यएर समतल बनाएनौ भने यो नया युगमा आफ्नो ठाँउ नखोजे हुन्छ । होस गर है
बेलैमा ।
नोट : यो "मन्डले" सिर्सकको रचना मैले मेरो २००६ को डायरीमा पाएँ र अाज तपाईहरु बिच प्रस्तुत गरेको छु । त्यतिबेलाको परिपेक्छ्यमा यो अति नै सान्दर्बिक थियो ।
म कृतज्ञ छु मेरा आम बुवा Bashu Dev Khatiwada र मेरो प्रिय दिदि Anjeela प्रति जस्सले आज म जे हुँ त्यो बन्नमा मलाई सानै देखि सहयोग, हौशला, प्रेरणा र साथ दिनु भएको छ । मेरो वाईयात विचार अनि कुराहरु लाई सदा झेल्नु भएको छ र senseless लाइ sensible बनाउन कहिले थाक्नु भएको छैन ।
म आभारी छु मेरा आतिनै मिल्ने साथीहरु Ashish, Asmee, Ananta, Nthg Sanju रMerina प्रति जसले मेरो जीवनको हरेक मोडमा साथ दिएका छन् र सहि मार्गनिर्देश गरेका छन् ।
म आभारी छु Apex Collegeको अति नै न रुचाएको र विध्यार्थीबाट अति नै अपहेलित SMART कार्यक्रम प्रति जसले मलाई परिवर्तन नै जीवनको सार हो र परिवर्तनमा रमाउनुपर्छ भन्ने सिकायो । साथै यही कार्यक्रमबाट मैले राम्रो निर्णय र सहि निर्णय बीचको फरक पनि सिकेको छु । येही कार्यक्रम मार्फत सहि निर्णय लिन सक्ने छ्यमतको ब्रिधि पनि गरेको छु ।
मेरो blog पढ्ने र मलाई माया अनि सुझाब दिने सम्पपूर्ण इस्ट मित्र, नातेदार, छरछिमेकि, र शुभचिन्तकलाई मुरी मुरी धन्यबाद । यो मेरो नेपालीमा केही लेख्ने पहिलो प्रयास हो । उचित सल्लाहा र सुझाबको आस गर्छ ।

Comments
Post a Comment